पोखरा बहुमुखी क्याम्पसलाई १५ लाख प्रदान
263 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ नयाँवजारमा रहेको पोखरा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणको लागि समाजसेवी रामकृष्ण वास्तोलाले १५ लाख १५ हजार १५ रुपैया प्रदान गरेका छन् ।
पोखरा ९ निवासी क्याम्पसका आजिवन सदस्य तथा निर्माण समिति सदस्य रामकृष्ण बास्तोला निर्माण तथा अर्थ सकलन कार्यमा अत्यन्तै सकृय पनि हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस